फागुन मसान्तभित्र मोटरसाइकलको कर तथा नवीकरण रकम भुक्तानी गरे जरिवाना छुट
आगामी फागुन मसान्त भित्र विगत ६ बर्षदेखि मोटरसाइकल तथा स्कुटरको कार तथा नविकरण दस्तुर भुक्तानी गरे जरिवाना छुट दिने भएको छ ।
यातायात व्यवस्था कार्यालय मोटरसाइकलले आइतबार एक सूचना जारी कर नबुझाउने सवारीधनीलाई जरिवाना छुटको व्यवस्था गरेको हो ।
सूचना अनुसार आर्थिक बर्ष २०७०/७१देखि आव २०७५/७६सम्म तोकिए बमोजिम कर तथा नवीकरण समेत भुक्तानी नगरेका सवारी धनीलाई २०७९ फागुन मसान्तभि कर बुझाउन आएमा प्रदेश सवारी ऐन अनुसार जरिवान छुटको व्यवस्था गरिएको छ ।
त्यस्तै पव्रयोगमा नभएको सवारीसाधनहरु चालु आवसम्म कर नविकरण तथा जरिवाना भुक्तानी गरी विधिवत् लगतकट्टा गर्नसमेत यातायात कार्यालयले अनुरोध गरेको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #मोटरसाइकलको कर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्