उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन शुरू
मंसिर । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन शुरू भएको छ ।
बबरमहलस्थित कार्की व्यङक्वेटमा शनिबार बिहानदेखि मतदान शुरू भएको हो । महासंघको ५४औँ साधारणसभाको उद्घाटन तथा चुनाव प्रचार–प्रसारमा अत्यधिक भर्चुअल माध्यम प्रयोग भएको बन्दसत्रमा पनि महासंघका देशभरका सदस्यहरू जुमबाटै सहभागी भएका थिए ।
तर, मतदान भने परम्परागत शैलीको बुथबाटै हुँदै छ । निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशीद्वय चन्द्र ढकाल र किशोर प्रधान आ–आफ्ना प्यानलसहित चुनावी मैदानमा छन् ।
क्याटेगोरी : अर्थ
ट्याग : #उद्योग वाणिज्य महासंघ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्