टोखाकी ३१ बर्षीया महिलामा कोरोना संक्रमण
२४ जेठ, काठमाडौं । काठमाडौंमा चार जना कोरोना भाइरस ९कोभिड(१९० का संक्रमित भेटिएका छन् ।यस्तै भक्तपुर, कमलविनायकका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार दुई महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष छन् ।
चार जना संक्रमित मध्य एक जना टोखाकी रहेका छिन । आज टोखामा ३१ बर्षीया महिलामा कारोना संक्रमण भएको पुष्टी भएको छ ।
टोखा नगरपालिकाका स्वास्थ प्रमुख रणलालका अनुसार कोरोना संक्रमित वडा नं ९ का रहेका छन । हाल उनको अवस्था सामान्य रहेको छ ।
स्वास्थ प्रमुखका अनुसार भोलीबाट सो स्थानमा Contract Tracing गरिने बताएका छन ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #कोरोना संक्रमण, #टोखामा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्