तारकेश्वर गोलढुंगाका गाडी चालकमा कोरोना समाचार गलत ,नमूना पठाइएको रिपोर्ट नेगेटीभ
८ जेठ, काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं ५ को बैंखुमा एक जना गाडी चालकमा कोरोना पोजेटिभ देखिएको भन्ने समाचार गलत साबित भएको छ ।
संक्रमित भनीएका ब्यक्तीलाई पिसिआर विधिबाट परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमूना पठाइएको थियो तर उनको रिपोर्ट नेगेटीभ आएको छ ।
गोलढुंगाको बैंखुमा बस्ने ४१ वर्षको पुरुषमा कोरोना पोजेटिभ देखिएको भन्ने समाचार केही अलनाइनहरुमा समेत प्रकाशित भएका थिए ।
कोरोना पोजेटिभ भनीएका आफ्न्तले समेत यस्ता समाचार र कुप्रर्चारको बिरोध गर्दे आपती जनाएका छन ।
यसैगरि कोरोना पोजेटिभ भनिएका ब्यक्तीको बारेमा नेपाल सरकारको आधिकारीक निकायबाट कुनै सूचना नगरपालिकामा नआएको तारकेश्वर नगरपालिकाका उप मेयर भवानी डोटेलले साझापाना अनलाइनलाई जानकारी दिनुभएको छ ।
कोरोना पोजेटिभ भनिएको गाडी चालको परिक्षण गर्दा नेगेटिभ आएको छ ।

क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #तारकेश्वर गोलढुंगा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्