आमाको महिमा (कविता)

नौ महिनासम्म गर्भमा बोकेर जन्म दिने मलाई
मान्दिनौ झर्को कत्ति पनि गर्न स्याहार र भलाई
आमा तिमी जुन जस्तै संसारकै राम्री
ममता र करुणाकी खानी छैनौ रत्ति चाम्री ।।।।
आमा ! तिम्रो बयान गरुँ म कसरी ?
मातृत्वमा अटल छौ चन्द्र जुन जसरी
भन्दिनौ थाके कहिल्यै गर्दा मेरो स्याहार
माया ममताले सधै रसाउँछ तिम्रो हियार ।।।।
आमा ! तिमी संसारकै सर्वश्रेष्ठ मेरी
जन्मु तिमै्र कोखमा अर्का जूनि फेरी
आफूलाई भुलेर छ चिन्ता मेरो
राख्छयौ आशा देखाउने संसारको सेरोफेरो । ।।।
आमा तिमी मेरी गर्व छ मलाई
पढी गुणी ठूलो भई गरु तिम्रो भलाई
मलाई नलागोस् झर्का गर्न तिम्रो हित
सेव गर्न सकुँ बुढेसकालमा यहि मेरो जित ।।।।
क्याटेगोरी : जीवनशैली
ट्याग : #आमा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्