Techie IT
शनिबार, असार २७,२०८३

अमेरिकी सेना इरानमाथि १,००० क्षेप्यास्त्र प्रहार गर्न तयार छ : ट्रम्प


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्न १,००० वटा क्षेप्यास्त्र (मिसाइल) पूर्ण रूपमा तयार पारिएको बताएका छन् ।

शनिबार ट्रुथ सोसलमा लेख्दै उनले इरानले आफ्नो हत्या गर्ने प्रयास गरे त्यसलगत्तै इरानमाथि हजारौं क्षेप्यास्त्रहरू प्रहार गरिने चेतावनी दिएका हुन् ।

‘यसका लागि आवश्यक आदेशहरू दिइसकेको छु र अमेरिकी सेना इरानका सम्पूर्ण क्षेत्रहरूलाई पूर्ण रूपमा ध्वस्त पार्न तयार छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #००० क्षेप्यास्त्र प्रहार गर्न तयार छ : ट्रम्प, #अमेरिकी सेना इरानमाथि १


तपाईको कमेन्ट लेख्नुहोस्