Techie IT
बुधबार, असार १०,२०८३

महाधिवेशन छाडेर काठमाडौँ फर्किए प्रधानमन्त्री बालेन


काठमाडौं । प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन चितवनमा जारी पार्टीको प्रथम महाधिवेशन छाडेर काठमाडौं फर्किएका छन्।

उनी मतदान सुरू हुनै लाग्दा परिवारसहित काठमाडौं फर्किएका हुन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #महाधिवेशन छाडेर काठमाडौँ फर्किए प्रधानमन्त्री बालेन


तपाईको कमेन्ट लेख्नुहोस्