Techie IT
बुधबार, वैशाख ३०,२०८३

विपक्षी दलका नेताहरुले गरे संसद बहिस्कार


काठमाडौं । बुधबार बसेको प्रतिनिधि सधाको बैठक बहिष्कार गरेर विपक्षी दलका सांसदहरू बाहिरिएका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाह सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नभएको भन्दै विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका थिए।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विपक्षी दलका नेताहरुले गरे संसद बहिस्कार


तपाईको कमेन्ट लेख्नुहोस्