एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनका लागि ‘नवयुग’ ई–बुलेटिनको शुभारम्भ
नेकपा (एमाले)ले शनिबार आफ्नो एघारौँ राष्ट्रिय महाधिवेशनको प्रचार प्रसारका लागि ‘नवयुग’ ई–बुलेटिन शुभारम्भ गरेको छ। राष्ट्रिय महाधिवेशन प्रचार समितिको आयोजनामा उक्त ई–बुलेटिन सार्वजनिक गरिएको हो।
पार्टीको केन्द्रीय कार्यालयमा आयोजित शुभारम्भ समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओली अब हुने निर्वाचनबाट पार्टी एमाले सरकारमा आउने दाबी गरे ।
समारोहमा अध्यक्ष ओलीले अन्य दलहरूको बारेमा आफूलाई थाहा नभएको बताउँदै एमाले भने आउने आउने जिकिर गरे । शान्तिपूर्ण निर्वाचनको पर्खाइमा आफ्नो दल रहेको पनि उनले बताए ।
चुनाव जहिले होस्, हामी यो बीचमा सरकार बनाउने खेलमा छैनौं । स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण चुनाव पर्खिरहेका छौं,’ ओलीले भने, हामी जहिले चुनाव हुन्छ, त्यैले अबको चुनावबाट आउने सरकार एमाले नै हो ।
क्याटेगोरी :
banner
ट्याग : #एमाले ‘नवयुग’
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्