सुनचाँदीको नयाँ मूल्य सार्वजनिक
काठमाडौँ, पुस २२ गते । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनचाँदीको नयाँ मूल्य सार्वजनिक गरेको छ । जसका अनुसार आज सुनको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
आज सुनको मूल्य स्थिर रहदै प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको थियो ।
आज चाँदीको मूल्यमा पनि कुनै परिवर्तन भएको छैन । चाँदीको मूल्य आज प्रतितोला १ हजार ८१० रुपैयाँमै कारोबार भईरहेको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #सुनचाँदीको नयाँ मूल्य सार्वजनिक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्