Techie IT
आईतबार, वैशाख २१,२०८२

दक्षिण कोरिया : विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुग्यो


काठमाडौं । दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

 

१ सय ७५ जना यात्री र ६ जना चालकदलका सदस्य रहेको जेजु एयरको विमान आज विहान अवतरणका क्रममा दुर्घटना भएको थियो ।

योनहाप समाचार समितिका अनुसार थाइल्याण्डको राजधानी बैङ्ककबाट कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #hot, #दक्षिण कोरिया : विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुग्यो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Partly Cloudy
5:19 am6:41 pm +0545