ललितपुरमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीको हत्या, तीनजना पक्राउ
काठमाडौं, ९ पुस । ललितपुरमा एकजना युवकको हत्या भएको छ ।
हिमालय कलेजमा इन्जिनियरिङ अध्ययनतर २३ वर्षीय नयन गुरूङको हत्या भएको हो । च्यासलमा रहेको टाउन हब रेस्टुरेन्टमा झगडा हुँदा उनीमाथि चक्कु प्रहार भएको प्रहरीे जानकारी दिएको छ ।
प्रहरीले चक्कु प्रहार गर्ने रेष्टुरेन्टमै काम गर्ने च्यासल बस्ने २६ वर्षीय हेमराज भट्ट, काभ्रेका २२ वर्षीय जनकबहादुर तामाङ र दार्चुलाका ४१ वर्षीय पदमलाल भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा
ट्याग : #breaking, #तीनजना पक्राउ, #ललितपुरमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीको हत्या
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्