Techie IT
सोमबार, वैशाख २२,२०८२

१२ सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं । सरकारले १२ जना सहसचिवको सरुवा गरेको छ । केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवको सरुवा गरेको हो ।

सरुवा सूचीअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका ३ सहसचिवलाई पनि विभिन्न निकायमा जिम्मेवारी सहित सरुवा गरिएको छ ।

 


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #१२ सहसचिवको सरुवा, #breaking, #को कहाँ पुगे ? (सूचीसहित)


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:19 am6:41 pm +0545