धेरै प्रशंसा गर्ने बानि ले बालबालिकालाई पार्न सक्छ नकारात्मक प्रभाव
काठमाडौं । प्रशंसा कुनै कामप्रतिको सकारात्मक प्रतिक्रिया हो । बालबालिकाको आत्मविश्वास र उत्साह बढाउन हामी उनीहरुको प्रशंसा गर्छौं ।
प्रशंसाका कारण बालबालिकामा काम गर्ने उत्साह र गर्न सक्छु भन्ने भावनाको विकास हुन्छ । तर आवश्यकता भन्दा बढी प्रशंसाले बेफाइदा पनि गर्न सक्छ । अति प्रशंसा गर्दा बालबालिका ‘ओभर कन्फिडेन्ट’ हुन्छन् । जसका कारण कुनै गल्ती गर्दा पनि अभिभावक आफूप्रति आश्वस्त भएको सोच्छन् । त्यसैले आफ्ना सन्तानको प्रशंसा गर्दा आमाबुवाले सावधानी अपनाउनुपर्छ ।
हरेक अविभावकले बालबालिकाको प्रशंसा गर्दा यी कुरालाई ख्याल राख्नुहोस्:
- सबै आफन्तको अगाडी नराम्रो भन्ने बानि गर्नु हुदैन
- बालबालिकाको झुटो प्रशंसा नगरौं
- अरुसँग तुलना नगरौं
- बालबालिकाको नियन्त्रणमा भएका कुराको मात्रै प्रशंसा गर्ने
क्याटेगोरी : जीवनशैली
ट्याग : #धेरै प्रशंसा गर्ने बानि ले बालबालिकालाई पार्न सक्छ नकारात्मक प्रभाव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्