प्रकाश ओझाको नयाँ गीत रेश्मा सार्वजनिक
– जीवनराज दाहाल (बर्दिवास)
हास्यव्यङ्ग्य गीत गाएर आफ्नो छुट्टै स्थान बनाएका गायक प्रकाश ओझाले सुपर सुरेशको शब्द सङ्गीतमा ‘रेश्मा’ नामक गीतमा आफ्नो स्वर भरेका छन् । ओझालाई स्वरमा सुरेशले पनि साथ दिएका छन् । निरज श्रेष्ठको एरेन्जर एचबिएन किस्मतको मिक्सिङ रहेको रेश्मा गीतको भिडियोलाई प्रवेश पोख्रेलले छायांकन गरेका हुन् ।

भदौ १ गते रजतपट अनलाइन टिभी युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतको सम्पादनमा प्रेम शर्मा पौडेल तथा कोरियोग्राफरमा सुरेश पाण्डे रहेका छन् ।
प्रकाश ओझाको निर्देशन रहेको रेश्मा गीतको म्युजिक भिडियोमा प्रकाशको अलावा लोसिना लामिछाने, सुपर सुरेश, रामशरण जंगम, कविता कार्की, शुनिल कार्की आदिको अभिनय देख्न पाइन्छ भने बाल कलाकारमा साभिया दाहाललाई देख्न पाइन्छ ।

रेश्मा गीतलाई हेर्नको लागि 🔘 यसै लिङ्कमा क्लिक गर्नुहोला ।

क्याटेगोरी : भिडियो, मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्