बिहीबार सुनको भाउ स्थिर,चाँदीको मूल्य बढ्यो
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल र तेजाबी सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ ।
बुधबार तोलामा १ हजार रुपैयाँले बढेर १ लाख १९ हजार प्रतितोला पुगेको सुन बिहीबार भने स्थिर छ । छापावाला सुन आज १ लाख १९ हजार प्रतितोलामै कारोबार हुने महासंघले जनाएको छ ।
तेजाबी सुनको मूल्य पनि स्थिर, १ लाख १८ हजार ४५० रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । चाँदी आज १४ सय ८० रुपैयाँ प्रतितोला पुगेको हो ।
क्याटेगोरी : अर्थ
ट्याग : #चाँदीको मूल्य बढ्यो, #सुनको भाउ स्थिर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्