राजाको जन्मदिनको अवसरमा दिपावली गर्न शाही युवा शक्तिको जिल्ला कमिटिलाई निर्देशन
काठमाडौ । पूर्व राजा ज्ञानेन्द्र विर बिक्रम शाहदेवको ७३ औ जन्मदिनको अवसरमा शाही युवा शक्तिm , नेपाले बिभिन्न कायृक्रम गरि मनाउने भएको छ । साथै देशभर रहेका जिल्ला कमिटिहरुलाई समेत २३ गते सोमबार बिभिन्न कार्यक्रमको आयोजना साथै दिपावली गर्ने निर्देशन दिइएको अध्यक्ष पशुपति खड्काले बताए ।
शाहि युवा शतिm नेपाल काठमाडौ जिल्ला समितिले आज बेलुकी ६ बजे गोंगबुको जालपाचोकमा दिपावली कार्यक्रम समेत आयोजना गर्ने भएको छ ।

क्याटेगोरी : राजनीति
ट्याग : #शाही युवा शक्ति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्