Techie IT
शुक्रबार, असार ६,२०८२

एनसेल प्रकरणमा सत्तापक्ष र प्रतिपक्ष विद्यार्थी संगठनहरूको विरोध एनसेल प्रकरणमा


१९ मंसिर, काठमाडौं । एनसेलको शेयर खरिदबिक्रीमा चलखेल भएको आशंका गर्दै विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् । सत्ता गठबन्धन निकट र प्रमुख प्रतिपक्षी दल निकट विद्यार्थीहरुले यसको विरोध गरेका हुन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमाले निकट अनेरास्ववियुले मंगलवार एनसेल कार्यालय अगाडि भेला भएर विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरुले एनसेललाई राष्ट्रियकरण गर, विवादास्पद एनसेल शेयर बिक्रीको छानबिन गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।


क्याटेगोरी : राजनीति, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Rain
5:07 am7:03 pm +0545