शिकारीको पासोमा फसेको चितुवाको उद्दार
धनगढी : कञ्चनपुरमा सिकारीले पासोमा पारेको चितुवाको जिवितै उद्धार गरिएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर ८ मा पर्ने प्रगति महिला सामुदायिक वनबाट चितुवाको उद्दार गरिएको हो ।

डिभिजन वन कार्यालय कञ्चनपुरका रेञ्जर दुर्गेश धामीले दिएको जानकारी अनुसार आइतबार राती चितुवा पासोमा परेको खबर आएको थियो । स्थानीयहरुले चितुवा पासोमा परेको देखेपछि बनलाई खबर गरेका थिए ।
रातीको समयमा बेहोस पारेर उद्दारमा कठिनाइ हुने भएकाले सोमबार बिहान चितुवालाई पासो मुक्त गरिएको रेञ्जर थापाले बताए । डिभिजन वन, शुक्लाफाँटा राष्टिय निकुञ्जको टोली, राष्टिय प्रकृति संरक्षण कोषको टोली र पशु चिकित्सकसहितको टोलीले वयस्क पोथी चितुवाको उद्दार गरेको हो ।

क्याटेगोरी : समाचार, समाज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा

तपाईको कमेन्ट लेख्नुहोस्