इजरायलबाट २५० जना नेपाली लिएर निगमको जहाज फर्किदै

काठमाडौं । इजरायलमा रहेका नेपाली लिन गएको नेपाल एयरलाइन्सको वाइडबडी विमान २५० जना नेपाली लिएर आज फर्कदैछ ।
केहीबेर अघि इजरायलबाट नेपाल आउन २५० जना नेपाली बिद्यार्थी विमान चढेका छन् । गत शनिवार प्यालेष्टाइनी उग्रवादी समूह हमासले इजरायलमा आक्रमण गरेपछि १० जना नेपालीको मृत्यु भएको थियो । त्यसपछि अध्ययनका लागि इजरायल गएका बिद्यार्थी हमास र इष्जरायली सेनाको लडाइ जारी रहेकाले स्वदेश फर्किन लागेका हुन् ।
बिद्यार्थीरुलाई लिन बुधबार राति परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको टोली इजरायल प्रस्थान गरेको थियो । सरकारले इजरायलमा समस्यामा परेका नेपालीहरूलाई जहाज चार्टड गरेर नेपाल ल्याउने निर्णय गरेको थियो । इजरायलबाट बिद्यार्थीहरु आज राति काठमाडौं आइपुग्नेछन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेपाल एयरलाइन्स
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्