नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र राज्यमन्त्रीद्वारा पदभार ग्रहण
काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले पनि आजै मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ ।
पदभार ग्रहण गर्नुहुँदै मन्त्री गिरीले स्वास्थ्य सेवालाई सहज र सरल बनाउन अस्पताल र स्वास्थ्य केन्द्रहरूलाई सुविधा सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो
मन्त्री गिरीले स्वास्थ्य सेवामा जनताको पहुँच कायम गर्न स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन गम्भीरताका साथ लाग्ने पनि बताउनुभयो ।
यस्तै नवनियुक्त स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने उल्लेख गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #डा. तोसिमा कार्की, #पदम गिरी, #स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्