Techie IT
शुक्रबार, असार ६,२०८२

वागमती प्रदेशको सभामुखमा कांग्रेसका अधिकारीले गरे उम्मेदवारी दर्ता


हेटौँडा । बागमती प्रदेशको सभामुखको लागि नेपाली कांग्रेसको तर्फबाट प्रदेश सांसद शिवराज अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् ।

धादिङबाट समानुपातिक सांसद रहेका अधिकारीले प्रदेशसभा सचिवालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।

अधिकारीलाई नेपाली कांग्रेसको ३७ सांसदको साथ रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #बागमती प्रदेश, #शिवराज अधिकारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Rain
5:07 am7:03 pm +0545