Techie IT
शनिबार, असार ७,२०८२

सिके राउत र अमेरिकी राजदूत डिनआर थम्पसनबीच भेटवार्ता


काठमाडौँ । जनमत पार्टी अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउत र नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनबीच भेटवार्ता भएको छ ।

पछिल्लो समय राजनीतिक भेटवार्ता बाक्लो बनाइरहेका राजदू्त थम्पसनले बुधबार अध्यक्ष राउतलाई भेटेका हुन् ।

नयाँ सरकार बनेपछि सरकार समर्थक दलका अध्यक्ष राउतसँग भेटवार्ता गरेका राजदूत थम्पसनले दुई देशबीचको आपसी हित र चासोका विषयमा छलफल गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #डा. चन्द्रकान्त राउत, #डिनआर थम्पसन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Mostly Cloudy
5:07 am7:03 pm +0545