नेपाल प्रहरीका ९ डीएसपीको काज सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका नौं प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले अर्को निर्णय नभएसम्मका लागि काजमा खटाउने निर्णय गरेको हो।
सीआईबीमा कार्यरत दानबहादुर थापा इलाका प्रहरी कार्यालय बुटवल सरुवा भएका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत सुन्दर तिवारीलाई सीआईबी सरुवा गरिएको छ।
सरुवा सूची :
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल प्रहरी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्