सिके राउत र राष्ट्रपति विद्यादेवी भण्डारी बीच शिष्टाचार भेटघाट
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके)ले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्नुभएको छ ।
नयाँ सरकार निर्माणका लागि नेपाली कांग्रेससहितका दलहरुबीच दौडधुप चलिरहेका बेला उहाँले शीतल निवास पुगेर राष्ट्रपतिलाई भेट गर्नुभएको हो ।
सोमबार मात्रै उहाँले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कोटेश्वरमा वार्ता गर्नुभएको थियो । उहाँलाई सरकारमा ल्याउन गठबन्धन दलहरु जोडतोड गरिरहेका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #जनमत पार्टी, #डा. चन्द्रकान्त राउत, #विद्यादेवी भण्डारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्