प्रतिनिधिसभाको समानुपातिकमा एमालेले एक लाख मत कटायो, कस्को कति र्हेनुहोस् ?
काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिकमा एमालेले एक लाख मत कटाएको छ । निर्वाचन आयोगका अनुसार एमालेले ११६६५ मत प्राप्त गरेको छ । कांग्रेसले ८७२२५ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ४६३५२ मत पाएको छ । नेकपा माओवादी केन्द्रले ३८२८८ मतसहित चौथो र पाँचौं स्थानमा रहेको राप्रपाले २५९९८ मत पाएको छ । यस्तै नेकपा एकीकृत समाजवादीले ५ हजार ८३ मत पाएको छ ।
प्रकाशित मिति स् ६ मंसिर २०७९, मंगलवार १६स्३५
क्याटेगोरी : समाचार
ट्याग : ##एमाले, #hot, #काँग्रेस, #निर्वाचन आयोग, #नेकपा ( माओवादी केन्द्र, #राप्रपा, #राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा स्वयमसेवक माग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्