टोखामा विभिन्न पार्टी परित्याग गरी ५० जना एमालेमा प्रवेश (नामसहित)
काठमाडौं, १७ कात्तिक । काठमाडौंको निर्वाचन क्षेत्र नं. ५ मा अवस्थित टोखा नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी ५० जना नेता–कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
आज बिहीबार टोखा नगरपालिका–३ धनेश्वरमा आयोजित चुनावी कार्यक्रममा उनीहरू एमाले प्रवेश गरेका हुन् । प्रवेशीहरूलाई नेकपा एमाले प्रतिनिधि सभा काठमाडौं–५ का उम्मेदवार ईश्वर पोखरेल तथा प्रदेश सभा (ख) का उम्मेदवार दीपक निरौलाले पार्टीमा स्वागत गरे ।
पार्टी प्रवेश गर्नेहरूको सूची यस्तो छ–
१. निशान बानियाँ
२. हरि महर्जन
३. सुवास देउजा
४. अनुज कार्की
५. सुरज देउजा
६. बिमल केसी
७. दिलीप मगर
८. सभ्य बानियाँ
९. सज्वल बुढाथोकी
१०. सचित कार्की
११. कुशल कार्की
१२. अचुत श्रेष्ठ
१३. विजय सापकोटा
१४. धर्मन रसाइली
१५. श्लोक रावल
१६. रोशन भट्टराई
१७. सुरेश खनियाँ
१८. विनोद केसी
१९. सुशील बानियाँ
२०. निरज भण्डारी
२१. कपिल घिमिरे
२२. सन्देश विश्वकर्मा
२३. दिलीप लामा
२४. दिनेश सिटौला
२५. सागर पौडेल
२६. अर्जुन पौडेल
२७. पारश तामाङ
२८. मनिष बानियाँ
२९. सुवास तामाङ
३०. राम रावल
३१. सरोज तामाङ
३२. सुस्तृम घले
३३. जेनिश घले
३४. सुरेन्द्र सापकोटा
३५. शिशिर अधिकारी
३६. उज्ज्वल मगर
३७. हिमाल घले
३८. शिसम ढङ्गोल
३९. राजाराम रिमाल
४०. सविन लामा
४१. विजय लामा
४२. मनोज लामा
४३. गणेश लामा
४४. गोविन्द लामा
४५. रुपेश अधिकारी
४६. सुमन नेपाली
४७. प्रकाश मगर
४८. गोपाल कार्की
४९. पवन नेपाली
५०. हरि अधिकारी
क्याटेगोरी : राजनीति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्