तस्विरमा हेर्नुहोस काठमाडौको मख्खान गल्लीमा भीषण आगलागी
काठमाडौँ । काठमाडौँको बसन्तपुरस्थित मख्खान गल्लीमा भीषण आगलागी भएको छ । मख्खान गल्लीको यट्खा टोलस्थित एक घरको ग्यास सिलिन्डर पड्केर भएको आगलागी भएको बताइएको छ ।
प्रहरीका अनुसार हालसम्म ९ वटा ग्यास पड्किसकेका छन्। आगलागीबाट एक घर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ भने दुईवटा घरमा लागिरहेको छ ।
उक्त आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् ।
ग्यास स्टोरमा आगो लागेकोले हालसम्म ९ वटा ग्यास पड्किसकेका छन् । भने ग्यास पड्केर एक जना घाइते भएका छन्।








भिडियो हेर्नुहोस
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #मख्खान गल्लीमा भीषण आगलागी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्