एमाले तारकेश्वरको शनिबार विशेष कार्यक्रम हुँदै , कांग्रेस माओवादीमा ठुलो तरङ्ग
तारकेश्वर काठमाडौं । नेकपा एमाले तारकेश्वर नगर कमिटीको आयोजनामा वृहत कार्यक्रम हुने भएको छ ।
शनिबार बिहान ७ः३० बजे दियालो फुडल्यान्ड शेषमतीमा हुने कार्यक्रममा एमालेका बरीष्ठ उपाध्यक्ष इश्वर पोखरेल , जिल्ला अध्यक्ष दिपक निरौला , बागमती प्रदेशका नेताहरु , बिभिन्न जनसंगठनका नेता तथा कार्यकर्ताहरुको उपस्थीती हुने बताइएको छ ।
सो कार्यक्रममा उपस्थीतीको लागी एमाले तारकेश्वरले बिशेष अपिल गरेको छ भने सोही कार्यक्रमलाई नेपाली कांग्रेस , नेकपा माओवादी लगायतका राजनैतिक दलहरुले बिषेश रुपमा लिइएको बताइएको छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #एमाले तारकेश्वर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्