नेकपा एमाले तारकेश्वर नगर कमिटीले नगरपालिकामा बुझायाे ज्ञापन पत्र

काठमाडौं । नेकपा एमाले तारकेश्वर नगर कमिटीले तारकेश्वर नगरपालिकामा भएकाे अनियमितता एवम ढिलासुस्तीका विरूद्ध ज्ञापन पत्र बुझाएकाे छ । नेकपा एमाले तारकेश्वर नगर कमिटी अध्यक्ष बासु प्रसाद गाैतमकाे नेतृत्वमा गएकाे टाेलीले नगरपालिकामा ज्ञापन पत्र बुझाएकाे हाे ।
साउन ३१ गते बुझाउने भनि तयार पारिएकाे ज्ञापन पत्र नगर प्रमुखले समय नदिदाँ ढिला गरि बुझाइएकाे हाे । भदाै २८ गते बुझाउने भनिएकाेमा नगर अध्यक्षले भदाै २९ गतेकाे लागि भनेपनि ज्ञापन पत्र बुझाउदा नगर प्रमुख उपस्थित भएनन । नगरपालिकामा नगर प्रमुख, उपप्रमुख र कार्यकारी प्रमुख समेत उपस्थित नभएपछि ज्ञापन पत्र नगरका सबैभन्दा उच्च कर्मचारी शभ्भु पाैडेललाइ बुझाइएकाे हाे । तारकेश्वर नगरमा स्थानिय निर्वाचन पछिकाे १०० दिनमा भएका व्यतीथी समेटेर नगरपालिकामा ज्ञापन पज्ञ बुझाइएकाे हाे ।
तारकेश्वरले नगरपालिकामा नेकपा एमाले तारकेश्वरले ज्ञापन पत्र यस प्रकार छ :
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #hot, #तारकेश्वर नगरपालिका, #नेकपा एमाले तारकेश्वर नगर कमिटी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्