राजनीतिमा अवसरवाद र अराजकतावाद मौलायो: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाली राजनीतिमा अवसरवाद र अराजकतावाद मौलाउँदै गएको संकेत गर्दै सुधार ल्याउन जोड दिनुपर्ने तर्क गरेका छन् ।
बुधबार सामाजिक सन्जालमा लेख्दै पोखरेलले यस्तो प्रवृत्तिको अन्त्यका लागि प्रशिक्षण र संगठनात्मक काममा जोड दिनुपर्ने तर्क गरेका हुन् ।
उनले समाजिक सन्जालमा लेखेका छन्, `विचारधारात्मक कामको अभावमा अवसरवाद र संगठनात्मक कामको अभावमा अराजकतावाद मौलाउने गर्दछ । प्रशिक्षण र संगठनात्मक काममा जोड देउ ।´
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #शंकर पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्