Techie IT
सोमबार, वैशाख २२,२०८२

मंसिर २ गते संघ र प्रदेशसभाको निर्वाचन एकै चरणमा गर्न सरकारलाई आयोगको परामर्श


काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर २ गते संघ र प्रदेशसभाको सदस्य निर्वाचन एकै चरणमा गर्न सरकारलाई सिफारिस गरेको छ ।

वुधबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनका लागि मिति सिफारिस गरेको हो ।

‘आज प्रमुख आयुक्तसहितको टोलीले प्रधानमन्त्रीज्यूलाई भेटेर एकै चरणमा मंसिर २ गते प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन गर्न मिति सिफारिस गरेको छ’, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

 आयोगको विज्ञप्तिः


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #निर्वाचन आयोग


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:18 am6:41 pm +0545