कांग्रेस नेता रामचन्द्र पौडेल र तरुण दल अध्यक्ष गुरुङबीच भेटवार्ता
काठमाडौं। नेपाली कांग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेल र नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङबीच भेटवार्ता भएको छ। नेता पौडेलको निजि निवास बोहोराटारमा भेट भएको हो।
भेटमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम र संगठन चुस्त दुरुस्तका साथ अगाडि बढाउने बिषयमा छलफल भएको तरुण दल अध्यक्ष गुरुङ्गले जानकारी दिए। गुरुङ पछिल्लो समय संगठनलाई खरो रुपमा उतार्न लागिपरेका छन्। यसैक्रममा उनले पार्टीका शिर्ष नेताहरुलाई भेट गरिरहेका छन्।
आज भएको भेटमा बरिस्ठ नेता पौडेलले संगठनलाई आफ्नो तर्फबाट संधै साथ रहेको बताएका छन्।
क्याटेगोरी : राजनीति
ट्याग : #नेपाली कांग्रेस, #रामचन्द्र पौडेल, #विद्वान गुरुङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्