काठमाण्डौ स्थित भारतीय दुतावास भित्र गोली चल्यो, एक जनाको मृत्यु
असार २० काठमाण्डौँ । काठमाडौं स्थित भारतीय दुतावास भित्र गोली चल्दा एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ । दिँउसो गोली चलेर एक जनाको मृत्यु भएको हो । अहिले नेपाल प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।
ती सुरक्षाकर्मीले आफैले गोली हानेको हुन सक्ने आशंका गरिए पनि त्यसको पुष्टी हुन बाँकी छ ।
मृतकको शव पोर्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गोली चल्यो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्