बसुन्धरामा मोटरसाइकल अनियन्त्रित भइ पोलमा ठोक्किँदा एकको मृत्यु
काठमाडौं ।काठमाडौं माहनगरपालिका-३ बसुन्धरास्थित सडकमा बा.६८प ७४७८ नम्बरको मोटरसाइकल मंगलबार आफैँ अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किँदा गम्भीर घाइते भएका चालक नुवाकोट बालकुमारी घर भएका २५ वर्षीय नवराज रिजालको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार काठमाडौं ठमेल गल्कुपाखा बस्ने २३ वर्षीया सजु थापाको सोही अस्पतालमा उपचार भइरेहको छ । दुबै सवारी साधन र माईक्रो बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #मोटरसाइकल अनियन्त्रित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्