Techie IT
बुधबार, जेठ १,२०८२

आज एमाले स्थायी कमिटीको बैठक बस्दै


काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक बस्दैछ । हालै सम्पन्न केन्द्रिय कमिटी बैठकले गरेका निर्णयलाई ठोस रुप दिन बैठक बस्न लागेको बताइएको छ ।

उक्त बैठकले स्थानीय तह निर्वाचनका बारेमा पार्टीको भावी रणनीति र घोषणा पत्रलगायतका बारेमा छलफल गर्नेछ । बैठक आज अपराह्न ३ बजे महाराजगञ्जस्थित रोयल दरवार एन्ड भेन्युमा बस्ने प्रचार बिभागको उपप्रमुख विष्णु रिजालले बताए ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:13 am6:46 pm +0545