Techie IT
शनिबार, असार १३,२०८३

तस्विरमा हेर्नुहोस नेकपाको चियापान


काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले बडादशैं, तिहार, नेपाल सम्बत, नयाँ वर्ष, छठ लगायतका चाडपर्वको अवसरमा भृकृटीमण्डपमा  शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

 

अपराह्न १२ बजेदेखि ५ बजेसम्म आयोजना हुने चियापानमा पार्टी अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डक , माघव कुमार नेपाल , राम बहादुर थापा लगायत हजारौ नेता कार्यकर्ताको भिड लागेको छ ।

अपराह्न ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेताहरु, मन्त्री तथा सांसदहरु, संवैधानिक अंगका पदाधिकारीहरु, सरकारका उच्चपदस्थ पदाधिकारीहरु, सुरक्षा निकायका पदाधिकारीहरुलगायत उपस्थित हुने  नेकपाले जनाएको छ ।

 

 

 

 

 

 


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #नेकपाको चियापान


तपाईको कमेन्ट लेख्नुहोस्