६ अर्बको आईपीओ सेयर आउँदै
काठमाडौं – चालू आर्थिक वर्ष पाँच अर्ब ७० करोड ५६ लाख ७० करोड ५६ लाख मूल्यको साधारण सेयर [आईपीओ] आउने भएको छ। २५ वटा कम्पनीले सेयर निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन् । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।
आईपीओ निष्कासनको तयारीमा रहेकामध्ये १८ जलविद्युत्, पाँच माइक्रोफाइनान्स, एक इन्भेष्टमेन्ट कम्पनी र एक मर्चेन्ट बैंक छन् । यी कम्पनीले चालू आर्थिक वर्षमा पाँच करोड ७० लाख ५६ हजार कित्ता सेयर निष्कासन गर्न लागेको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए ।
बोर्डका अनुसार मध्य भोटेकोशी जलविद्युत कम्पनीले एक अर्ब ४४ कारोड मूल्य बराबरको एक करोड ४४ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ। सीईडीबी हाइड्रो फन्ट लगानी कम्पनीले २२ करोड ८९ लाख मूल्य बराबरको सेयर निष्कासन गर्नेछ।
क्याटेगोरी : अर्थ
ट्याग : #आईपीओ सेयर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्