टोखामा आज खड्ग जात्रा
काठमाडौं – काठमाडौंको उत्तरी भेगमा रहेको सांस्कृतिक संरक्षित क्षेत्र टोखामा आज खड्ग जात्रा भैरहेको छ ।
साक्षात् देवी कुमारी र गणेशसहितको उपस्थितिमा भैरहेको जात्रा ऐतिहासिक तथा सांस्कृतिक केन्द्र तलेजु मन्दिरबाट भर्खरै शुरु गरिएको हो । टोखाका सांस्कृतिक मूल नाइके हेमराज श्रेष्ठका अनुसार तलेजुमा आचाजु कर्माचार्यद्वारा विशेष मन्त्रोच्चारण र पूजापछि शुरु गरिएको जात्रा टोखाबासीले हर्षोल्लासपूर्वक मनाइरहेका छन् ।
टोखाली जनजीवनका विभिन्न थरको प्रतिनिधित्व गर्दै १३ ज्येष्ठ नागरिकहरुको उपस्थितिमा खड्ग जात्रा गरिने परम्परा रहँँदै आएको छ ।
क्याटेगोरी : विशेष
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्