(माओवादी केन्द्र) वागमती प्रदेशको अध्यक्षमा सरल सहयात्री, को को बने पदाधिकारी ?
काठमाडौं । नेकपा (माओवादी केन्द्र) वागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री निर्वाचित भएका छन् । उनी अर्का प्रत्यासी दिनानाथ गौतमलाई पारजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । २ सय ६१ भोट खसेकोमा उनले १६२ मत ल्याए भने गौतमको गौतमले ८६ मत रहेको थियो।
त्यस्तै नेकपा (माओवादी केन्द्र) वागमती प्रदेश समितिको उपाध्यक्षमा रुपा महर्जन ,प्रेमबहादुर पुलामी र राम प्रशाद ढुङ्गाना निर्वाचित भएका छन भने इन्द्रबहादुर थिङ सचिव बनेका छन।
सो कमिटीको सह सचिवमा दल बहादुर बुर्लाकोटी, माधव प्रशाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन भने संगिता भट्टराई कोषाध्यक्ष बनेकी छन।
अध्यक्षमा सहमति नभएपछि सोमबार निर्वाचन भएको थियो । प्रदेश समिति सदस्यले पदाधिकारी चुन्न मदतदान गरेका थिए ।
क्याटेगोरी : राजनीति
ट्याग : #(माओवादी केन्द्र) वागमती प्रदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्