अनेरास्ववियु केन्द्रीय पदाधिकारीको बैठक सम्पन्न : यस्ता छन निर्णयहरु
अनेरास्ववियु केन्द्रीय पदाधिकारीको पाचौं बैठक सम्पन्न भएको छ । बुधबार भक्तmपुरमा भएको सो बैठककले बिभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।
बौठकले पौष १० र ११ गते केन्द्रीय सचिवालयको बैठक झापामा गर्ने , पौष ७ गते देशभरी एकसाथ पालिका स्तरीय सम्मेलन आयोजना गर्ने ,पौष १–७ गते भित्रमा क्याम्पस कमिटीको सम्मेलन गर्ने अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष डि.बि साउदले बताए ।
अछाम जिल्ला कमिटि सचिव समेत रहेका साउदका अनुसार पौष १५ –२२ गते भित्रमा जिल्ला अधिवेशनहरू सम्पन्न गर्ने
,पौष २५ देखि माघ २ गते भित्रमा विश्वविद्यालय राष्ट्रीय कमिटीको सम्मेलन आयोजना गर्ने ,पौष १३ देखी माघ २ गते सम्म सम्पर्क कमिटीको सम्मेलन गर्ने लगायतका अन्य महत्वपूर्ण निर्णय भएको छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #अनेरास्ववियु केन्द्रीय पदाधिकारीको बैठक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्