कांग्रेस महाधिवेशन : बैङ्ककर्स देखी उद्योगी व्यवसायीहरू सम्म उम्मेदवारी
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा दर्जन बढी उद्योगी व्यवसायीहरूले उम्मेदवारी घोषणा गरिसकेका छन् । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, रवि सिंह, उमेश श्रेष्ठ, व्यवसायी तथा सांसद मोहन आचार्य, व्यवसायी राजेन्द्र बजगाईं र पर्यटन व्यवसायी रामशरण थपलियाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
त्यस्तै, देवीप्रकाश भट्टचन, कान्छाराम तामाङ, जयराम लामिछाने, बहादुरसिंह लामा, जिपछिरिङ लामा, बैंकका सञ्चालक सुनिलबहादुर थापा नेपाली काग्रेसको उम्मेदवारी घोषणा गरेका छन् ।
क्याटेगोरी : अर्थ
ट्याग : #कांग्रेस महाधिवेशन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्