एमाले पोलिटव्युरोमा को को परे ? (सूचिसहित)
काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकले ८० सदस्यीय पोलिव्यूरो गठन गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले ८० जनाको नाम प्रस्ताव गर्नु भएको हो । पोलिटव्युरोमा यसअघि स्थायी कमिटी सदस्य रहेका घनश्याम भुसाललाई पनि समेटिएको छ । उनलाई एक तह घटुवा गरिएको छ ।
घनश्याम भूसाल , गुरु बराल, देवराज घिमिरे ,भीम आचार्य, लालबाबु पण्डित, किरण गुरुङ, काशीनाथ अधिकारी, रघुजी पन्त ,भानभुक्त ढकाल, मणि थापा ,शेरधन राई ,कृष्णगोपाल श्रेष्ठ, यमलाल कँडेल ,अग्नि खरेल ,शम्भू साह ,खगराज अधिकारी, राजन भट्टराई ,सीता पौडेल, विन्दा पाण्डे ,गोरखबहादुर बोगटी ,कर्ण थापा,राजेन्द्र गौतम, थममाया थापा, शेरबहादुर तामाङ ,काशीनाथ अधिकारी ,हिक्मत कार्की, गोकुल बास्कोटा ,महेश बस्नेत ,अरुण नेपाल ,देवी ज्ञवाली, परशुराम मेघी गुरुङ, पुरुषोत्तम पौडेल, आनन्द पोखरेल, लीला गीरी ,जगत विक ,कमल चौलागा,ई बालकृष्ण ढुंगेल, ईश्वर बहादुर रिजाल, जीतु गौतम ,बिनोद श्रेष्ठ ,सुमन प्याकुरेल , भैरवसुन्दर श्रेष्ठ, रामदयाल मण्डल, दलबहादुर राना, गोकुल घर्ती ,बैजनाथ चौधरी ,टुकराज सिग्देल ,लिलानाथ श्रेष्ठ, खेममान खड्का ,राजेन्द्र रावल, नारदमुनी राना, सूर्य थापा ,मना केसी ,सुशीला नेपाल, पार्वत गुरुङ, ठाकुर गैरे, सुजिता शाक्य ,ज्वालाकुमारी साह मोहन बाँनिया, मन्जुकुमारी चौधरी, अच्युत मैनाली, विशाल भट्टराई, गणेश सिंह ठगुन्ना ,खिमलाल भट्टराई, दधिराम न्यौपाने ,देवेन्द्र दाहाल ,रामेश्वर फुयाल ,लिला श्रेष्ठ नरुलाल चौधरी रहेका छन ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #एमाले पोलिटव्युरो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्