यी हुन एमालेले मनोनीत गरेको १०६ जना महाधिवेशन प्रतिनिधि (सूचीसहित)
काठमाडौं, मंसिर ८ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि १ सय ६ जना प्रतिनिधि मनोनित भएका छन् । मंगलबार बसेको स्थायी कमिटीको बैठकले बिधानअनुसार सो संख्यामा प्रतिनिधि मनोनीत गरेको हो ।
मनोनीतमा प्रदेशका पूर्वप्रमुखहरु सोमनाथ प्यासी र गोविन्द कलौनीसहित बाँकेमा चार हजार भन्दा बढी समर्थकसहित एमाले प्रवेश गर्नुभएका चर्चित नेता पशुपति दयाल मिश्रसमेत हुनुहुन्छ । मनोनीतमा पनि एमालेले ३३ प्रतिशत महिला समावेश गरेको छ । १ सय ६ जना मनोनीत गरेसँगै एमाले महाधिवेशन प्रतिनिधिको संख्या २३ सय पुगेको छ ।
हेर्नाेस सूची





क्याटेगोरी : राजनीति
ट्याग : #महाधिवेशन प्रतिनिधि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्