युबा संघ नेपाल तारकेश्वर नगर कमिटी गठन

युवा संघ नेपालको तारकेश्वर नगर कमिटी सुमन महर्जनको अध्यक्षतामा नगर कमिटी तथा वडा कमिटी गठन भएको छ।
नेपालटारमा आयोजित कार्यक्रममा युबा संघ नेपाल तारकेश्वर नगर कमिटी अध्यक्ष निकेश बस्नेत ,उपाध्यक्ष प्रज्वोल लामा, सचीव रबि चापागाई ,सह-सचिब बद्री खतिवडा कोषाध्यक्ष सीता श्रेष्ठ लगायत ५१ सदस्यीय आज गठन भयेको हो।
यस कमिटीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ। ।
क्याटेगोरी : राजनीति, समाचार, स्थानीय
ट्याग : #तारकेश्वर, #नगर कमिटी गठन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्