तारकेश्वरमा नगर उपप्रमुख सहित ११ जनाले नेकपा एकीकृत समाजवादीमा सनाखत गरे
तारकेश्वर नगरपालिकाको ११ जना जनप्रतिनिधिले आज काठमाडौको जिल्ला निर्वाचन पुगेर नेकपा एकीकृत समाजवादी दलमा सनाखत गरेका छन।
तारकेश्वर नगरपालिकाकि उपप्रमुख भवानी डोटेल धिताल वडा न २ का वडा अध्यक्ष रविन्द्र केसि वडा न ६ का वडा अध्यक्ष मधु कार्की वडा न ३का वडा सदस्य हरि शरण घिमिरे र ऋिषिराम अधिकारी वडा न २ का वडा सदस्य अर्जुन भण्डारी र सकुन्तला सुनवार वडा न ९ को सानू कान्छा महर्जन र श्री काजी बहादुर महर्जन वडा न ५ को वडा सदस्य राम कुमार दाहाल गरि तारकेश्वर नगरपालिका बाट ११ जनाले सनाखत गरेका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्