बैदेशिक रोजगारी मुद्दामा फरार रहदै आएका कुमाल पक्राउ
चितवन । बैदेशिक रोजगारी मुद्दामा फरार रहदै आएका एक जनालाई फरार प्रतिवादीलाइ चितवन प्रहरीले पकाउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार १३ महिना अगाडि बैदेशिक रोजगार न्याधिकरण काठमाण्डौंमा परेको मुद्दामा १ बर्ष ९ महिना कैद र एक लाख सत्तरी हजार रुपैयाँ जरिवाना तोकिएर फरार रहदै आएका भरतपुर महानगरपालिका वडा न. २७ गोलाघाट बस्ने धन सिंह कुमालको छोरा ३७ बर्षिया भिमसेन कुमाललाइ प्रहरीले आज (सोमबार) बिहान नौ बजे पक्राउ गरेको हो ।
कुमाल गोलाघाटमा लुकिछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय दिब्यनगरबाट असईको कमाण्डमा खटिएको प्रहरीको विशेष टोलीले पक्राउ गर्न सफल भएको बताइएको छ ।
पक्राउ परेका कुमाललाइ सम्मानित चितवन जिल्ला अदालतमा उपस्थित गराइएको छ भने, थप आवश्यक अनुसन्धान गर्ने कार्य भइरहेको समेत जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्