‘कोरोनाको तेस्रो लहरमा बच्चा बढी प्रभावित हुने प्रमाण छैन’
भारतको एम्स अस्पतालका निर्देशक डा.रणदीप गुलेरियाले कोरोनाको तेस्रो लहरमा बालबालिकामा कोरोनाको गम्भीर लक्षण देखिन्छ भन्नेबारेमा कुनै प्रमाण नभएको बताएका छन्।
उनले कोरोना संक्रमितमध्ये ६०–७० प्रतिशतलाई अस्पताल भर्ना गराउनुपरेपनि अन्य रोग पनि रहेको र अहिले घरमा नै निको भइरहेको बताए। उनले भने, ‘मलाई भविष्यमा बालबालिका बढी सक्रमित हुन्छन् भन्ने लाग्दैन।’ कोरोनाको तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने समाचार आइरहेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #‘कोरोनाको तेस्रो लहर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्