एमाले काठमाण्डौ जिल्ला अध्यक्ष कृष्ण राई पनि मन्त्रि बन्ने चर्चा
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्ने गरी छलफल थालेका छन् मातहातमा रहेको मन्त्रालयहरुमा एमालेबाटै मन्त्री बनाउने तयारी थालिएको हो।
मन्त्रि मण्डल विस्तारको क्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा काठमाण्डौ जिल्ला अध्यक्ष कृष्ण राई पनि मन्त्रि बन्ने चर्चा चलेको छ।
नेकपामा विवाद देखिएको समयमा काठमाण्डौ जिल्लाको बहुमत भन्दा बढी पार्टी सदस्य र जनप्रतिनिधिहरुलाई प्रधानमन्त्री केपी ओलीको पक्षमा पार्न निकै महत्वपूर्ण नेतृत्वदायी भूमिका खेलेका राई काठमाण्डौ क्षेत्र नं ३ बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भएका थिए ।
क्याटेगोरी : राजनीति
ट्याग : #कृष्ण राई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्