तारकेश्वर नगरपालिकाले बढेको सबै कर फिर्ता गर्ने
नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्वको काठमाडाैँकाे तारकेश्वर नगरपालिकाले बढेको सबै कर फिर्ता गर्ने भएको छ ।तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले नगरपालिकाले बढाएको कर फिर्ता गर्ने प्रतिवद्धता जनाएका हुन ।
नगरपालिकाकाले कर बढाएर आफूहरुको ढाड भाँच्ने काम गरेको भन्दै स्थानीयबासिन्दाले नगरपालिकामा नै पुगेर विरोध जनाएपछि मेयर बोहोराले बढेको कर फिर्ता गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन । नगरको विकासका लागि रकम जुटाउन नगरपालिकाले कर बढाएको भन्दै मेयर बोहोराले सबैसँग समन्वय गरेर अघि बढ्ने बताए ।
क्याटेगोरी : राजनीति
ट्याग : #तारकेश्वर नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्